"यक्ष"— ईशा योग केन्द्रमा मनाइने सङ्गीत र नृत्यको तीन दिवसीय उत्सव हो, जुन मुख्यतः भारतको शास्त्रीय कलाहरूको अद्वितीयपन र विविधतालाई बचाएर राख्न र प्रबर्द्धन गर्नको लागि समर्पित छ । विभिन्न अवसरहरूमा सङ्गीतका फरक–फरक आयामहरूबारे सद्गुरुले व्यक्त गर्नुभएका विचारहरू तपाईंमाझ प्रस्तुत गर्दछाैँ, जसमार्फत तपाईं सहजै बुझ्न सक्नुहुन्छ— यक्षको आवश्यकता, सार्थकता अनि महत्त्व !