“तपाईं चिन्तित हुँदाको क्षणको तुलनामा, यदि तपाईं उल्लासमय, आनन्दित र अद्भुत रहनुभयो भने, तपाईंको प्रतिरक्षा प्रणालीले निकै राम्रोसँग काम गर्नेछ । जीवनको सम्पूर्णता नै स्वास्थ्य हो ।” - सद्गुरु
“तपाईं चिन्तित हुँदाको क्षणको तुलनामा, यदि तपाईं उल्लासमय, आनन्दित र अद्भुत रहनुभयो भने, तपाईंको प्रतिरक्षा प्रणालीले निकै राम्रोसँग काम गर्नेछ । जीवनको सम्पूर्णता नै स्वास्थ्य हो ।” - सद्गुरु
विश्वव्यापी महामारीको यस चुनौतीपूर्ण समयमा बलियो प्रतिरक्षा प्रणाली र राम्रोसँग काम गरिरहेको श्वास–प्रश्वास प्रणाली हुनु अत्यन्तै महत्त्वपूर्ण भएको छ । सद्गुरुले यो अभ्यास विशेषगरी हाम्रो स्वास्थ्यलाई सहायता गर्न रचना गर्नुभएको हो ।
लाभहरू
५ मिनेटको अभ्यास सिक्नुहोस्
शक्तिशाली योग प्रक्रिया— जसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ अनि फोक्सको क्षमतालाई बढाउँछ ।सद्गुरुद्वारा अर्पित सरल तर शक्तिशाली अभ्यास सिंह क्रियाले रोगसँग लड्ने क्षमता बलियो बनाउँछ, श्वास–प्रश्वास प्रणाली बलियो बनाउँछ अनि फोक्सोको क्षमतालाई बढाउँछ ।