गुरु पूर्णिमा बस् उत्सव मात्र होइन— यो आफूभित्र अघि बढ्दै जाने प्रतिबद्धता हो । तपाईं आफ्नो जीवनलाई कसरी अनुभव गर्नुहुन्छ, यो तपाईंबाटै तय हुन्छ । मेरो कामना छ, तपाईंलाई परम मुक्ति बोध होस् । गुरुको कृपा तपाईंमाथि छ । प्रेम र आशीर्वाद
आज गुरु पूर्णिमा